नेपाल र भारतले तयार गरेको ईपीजी अब के हुन्छ ?
भारतका विदेश सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को सन्दर्भ सकिएको धारणा राखेपछि ईपीजी पुन: एकपटक चर्चामा आएको छ । प्रधानमन्त्री बालेन्द्र शाह-बालेनको भारत भ्रमण गरी फर्किएपछि भारतको विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासामा सचिव मिस्रीले उक्त धारणा राखेका थिए । उनले भनेका थिए, ‘म भन्छु कि ईपीजी विगतको कुरा भइसक्यो […]