लडाकु शिविर काण्डमा कारबाही हुन्छ भनेर डराउनु भयो प्रचण्ड : एमाले नेता महेश बस्नेत
एमाले नेता महेश बस्नेत भन्छन् माधव नेपालविरुद्धको मुद्दामा राजनीतिक प्रतिशोधको गन्ध आयो भन्ने प्रचण्डको भनाइ आएछ। लडाकु शिविर घोटालामा आफुलाई पनि कारबाही हुन्छ र त्यस्तै गन्ध आयो भन्नुपर्छ भन्ने नजिर बनाउन खोज्नुभएको हो र कानुनी छानबिनलाई प्रतिशोधभन्नु ढोंग हो। माओवादी केन्द्र अध्यक्ष प्रचण्डले माधवकुमार नेपालविरुद्ध मुद्दा दायर हुनुमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका थिए […]