रामेछापको मन्थलीमा तामाकोशी माथि बन्दै गरेको पुल भाँचियो
मन्थली नगरपालिका– ६, कुनौरी र वडा नं। ७ भटौली जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुलको बिचभागको स्ल्याब आइतबार बिहान भाँच्चिएको छ । उक्त पुलको निर्माणको काम अन्तिम चरणमा पुगेको वेला गत वैशाख २६ गते कुनौरीतर्फ पर्ने एउटा स्ल्याब भाँच्चिएको थियो । भाँच्चिएको ठाउँमा पुनर्निर्माणसँगै भटौलीतर्फ जोड्ने पुलको स्ल्याब ढलान भएको केही समयपछि बिचभागको स्ल्याव पनि […]