आज लक्ष्मी पूजा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्म जयन्ती
कालो बादलबाट खसेको अन्धकारमा भित्र पसेको, ईश्वर हो कि भिखारी ? ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवि लक्ष्मीप्रसाद देवकोटाले । माग्दछ करुणा भाइहरूमा आई पृथिविवारि, माग्दछ भिक्षा ईश्वर मेरो आँगनको एक भिखारी ? आज नेपालीहरुले मनाउने तिहारअन्तर्गत लक्ष्मीपूजा । यो दिन नेपाली साहित्यका लागि अर्को महत्वपूर्ण चाड पनि हो । नेपाली साहित्यकाशका […]