बदलियो तीज मनाउने शैली, उत्साहित देखिए महिला संचारकर्मी
पछिल्ला वर्षहरूमा तीज मनाउने तौरतरिका बदलिएको छ । उत्साहका नाममा भड्किलो शैली भित्रिएको छ । दर खाने र नाचगान गर्ने संस्कृति महिलाबीच मात्र नभई विभिन्न पेशागत समूहमा समेत फैलिएको छ । उत्साहित देखिए महिला संचारकर्मी । यसै क्रममा महिला पत्रकारहरूले पनि आफ्नै बीचमा तीजको विशेष कार्यक्रम आयोजना गर्दै रमाइलो गर्ने, गीत बजाएर नाच्ने र दर […]