युक्रेनका राष्ट्रपति भोलोदिमिरद्धारा रक्षामन्त्री बर्खास्त
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अचानक बर्खास्त गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नियुक्ति पाएको ६ महिनामै फेडोरोभ रक्षामन्त्री पदबाट हटाइएका हुन्। यसको विरोधमा युक्रेनका धेरै सहरमा विरोध प्रदर्शन भएको छ, जुन युद्ध सुरु भएयता पहिलो हो। राजधानी किभमा ठलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिए। ओडेसा, ल्भिभ र खार्किभमा पनि प्रदर्शन भए। जेलेन्स्कीको निर्णयले राजनीतिक […]