आजपनि देशभर वर्षा हुने
देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यसै क्रममा आज जेठ २२, गते बिहीबार पनि सातै प्रदेशमा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज दिउँसो :कोसी प्रदेशका केही स्थान, देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अनि […]