याम शेर्पाको नयाँ फिल्म मिरमिरे
कार्साङ फिल्मका निर्देशक याम शेर्पाले नँया फिल्म मिरमिरे बनाउने भएका छन् । फिल्मका लागि दयाहाङ राईलाई अनुबन्धित गरिएको छ । फिल्ममा राई मुख्य भूमिकाका लागि अनुबन्धित भएको खबर बाहिर आएको छ । दयाहाङलाई अनुबन्धित गरेसँगै फिल्ममा कलाकारको लाइनअप राम्रो हुने निर्देशक शेर्पाले जानकारी गराएका छन् । दयाहाङ यामको कार्साङमा पनि मुख्य भूमिकामा थिए । यार्सा […]