इरानलाई ट्रम्पको चेतावनी-‘आक्रमणकारी सहपाइलटको सम्बन्ध पाइयो भने घातक आक्रमण’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार फ्लाई दुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरानको संलग्नता पुष्टि भयो भने उसविरुद्ध ‘धेरै घातक आक्रमण’ गरिने चेतावनी दिएका छन्। गत सेप्टेम्बर ३० तारिख (बुधबार) यूएईको दुबईबाट इजरायलको तेल अभिभ जाँदै गर्दा पाइलट अस्मित मच्छरलाई सहपाइलटले चक्कुले हानेका थिए। तर पनि क्याप्टेन अस्मितले यात्रुहरूसँग मद्दत मागेर विमान दुर्घटना हुनबाट बचाउँदै […]