अंग्रेजी नयाँ बर्षमै किन राष्ट्रिय पोशाक तथा टोपी दिवस ?
अंग्रेजी नयाँ वर्षको दिन अर्थात् जनवरी १ मा ‘राष्ट्रिय पोशाक दिवस’ मनाउन थालिएपछि यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठिरहेका छन् । तर यस अभियानका अभियन्ता तथा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले यो दिवस कुनै औपचारिक बिदा वा केवल दिवसकै रूपमा मनाउन थालिएको नभई, नेपाली पहिचान, भाषा, संस्कृति र पोशाक जोगाउने जागरण […]