आज लक्ष्मी पूजा-धनधान्यकी देवी माताको अर्चना
श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम:॥ आज कात्तिक २२ गते आइतबार विहान कुकुर पूजा गरियो भने आज साँझ लक्ष्मी पूजा हो । आजको दिनदेखि देउसी भैलो खेल्ने चलन छ । कमलमा विराजमान श्रीहृश्री जस्ता बीज मन्त्रले आशीर्वाद दिनुहुने महालक्ष्मी माताको जय, वहाँ माताको याद मात्र गर्नाले सबै प्रकारको […]