कुलिङ पिरियडबारे मौन
प्रतिनिधि सभाबाट बहुमतले पारित भएको संघीय निजामती विधेयक राष्ट्रिय सभामा पुगेको छ । बुधवार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट सन्देश टेबल गरेका हुन् । विधेयक पारित भएकै दिन प्रतिनिधि सभाका सचिव हर्कराज राईले असार १५ को मितिमा राष्ट्रिय सभालाई सन्देशसहित विधेयक पठाएका थिए । विधेयकमा रहेको कुलिङ पिरिडयसम्बन्धी व्यवस्थालाई लिएर […]