आज विहानको काठमाडौंका विभिन्न स्थानको अवस्था (फोटो फिचर)
प्रदर्शनकारीहरुद्वारा सिंहदरबारभित्र रहेको मन्त्रालयहरुमा आगो लगाएका छन् । आक्रोसित प्रदर्शनकारीले सिंहदरबारभित्रका अधिकांश कार्यालयमा आगजनी गरेका छन् । सिहंदरबार परिसरका धेरै ठाउँमा तोडफोड गरेका छन् । तस्बिर-बिजेन अमात्य