अब उत्पादन मात्र होइन, भरपर्दो आपूर्ति र वितरणमा केन्द्रित हुनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत उत्पादनमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा अब सरकारको प्राथमिकता उत्पादन मात्र नभई भरपर्दो आपूर्ति, प्रसारण र वितरण प्रणालीको सुदृढीकरणमा केन्द्रित भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा देशमा विद्युतको […]