शेख हसिना मृत्युदण्ड:फैसला आज
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मानवताविरुद्धको अपराध मुद्दामा अदालतले आज सोमबार फैसला सुनाउँदै छ। बीबीसी बंगला सेवाका अनुसार, न्यायाधिकरणको रजिस्ट्री कार्यालयले आज बिहान ११ बजे स्थानीय समय फैसला सुनाउने जानकारी दिएको छ। अभियोजन पक्षले शेख हसिना र असदुज्जमान खान कमलविरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको छ। यसैबीच सर्वोच्च अदालतले फैसला गर्नुअघि न्यायाधिकरणमा सुरक्षा कडा पार्न […]