नेपाल चेम्बर अफ कमर्स र श्रीलंकन चेम्बरबिच सम्झौता
नेपाल चेम्बर अफ कमर्स र श्रीलंकन चेम्बर अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेजबिच साझेदारीको सम्झौता भएको छ । दुई संस्थाबिच साना तथा मझौला उद्यम प्रवद्र्धन र व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सम्झौता भएको हो । श्रीलंकास्थित नेपाली राजदूतावासको समन्वयमा भएको सम्झौतामा नेपाल चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र श्रीलंका चेम्बरका अध्यक्ष रोहन डी सिल्भाले […]