संसदीय समितिको बैठक आज ३ वटा बस्दै
संघीय संसद्का तीनवटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बुधबार दिउँसो बस्न लागेको हो। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा समितिका सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ। समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन्। सभापति चयनका लागि प्रतिनिधि सभा […]