नेपाल ‘ए’ को अर्को हार
नेपाल ‘ए’ साउथ अस्ट्रेलियासँग १ सय ३८ रनले पराजित भएको छ। २ सय ६० रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १ सय २१ रनमै अलआउट भएपछि साउथ अस्ट्रेलियाले सहज जित निकालेको हो। पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो। जवाफमा नेपाल ‘ए’ का ब्याटरहरू साउथ अस्ट्रेलियाको […]