मुक्तिनाथ विकास बैंकको सिएसआर अन्तर्गत विभिन्न प्रदेशमा सामाजिक सहयोग
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा सामाजिक सहयोग गरेको छ । बैंकले स्वास्थ्य क्षेत्रअन्तर्गत वीरेन्द्रनगर– ४, सुर्खेतस्थित प्रदेश अस्पताल सुर्खेतलाई सहयोगस्वरूप १० थान ह्विलचेयर प्रदान गरेको छ । यो सहयोगले स्वास्थ्य सेवा लिन आउने बिरामी र ज्येष्ठ नागरिकलाई सहज हुने अपेक्षा बैंकले लिएको छ । साथै, कोशी प्रदेशस्थित जिल्ला अस्पताल, धनकुटामा समेत बैंकले […]