लगानी बोर्डद्वारा तल्लो अप्सुवा जलविद्युतलगायत ठूला परियोजनामा लगानी स्वीकृत
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले तल्लो अप्सुवा जलविद्युत परियोजना (५४ मेगावाट) को लागि रु. ८ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ । कार्यालयमा बसेको बैठकले पश्चिम सेती जलविद्युत परियोजना (८०० मेगावाट) को परियोजना विकास सम्झौता तथा वित्तीय ढाँचा तयारी गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । यसबाहेक, […]