आज कार्ययोजना तयार गर्दै पुँजीबजार सुधारमा तत्पर अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजार सुधारलाई पहिलो प्राथमिकता दिँदै विभिन्न पहल थालेका छन्। मन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरी पुँजीबजार सुधारको खाका कोर्न लगाएका छन्। सम्भवतः आज बुधवार वा भोली बिहीबारसम्म उक्त कार्ययोजना पेश हुने छ। अर्थमन्त्री खनालले पुँजीबजार सुधारका प्रयास गर्दै लगानीकर्ताको विश्वास कायम […]