हिजो साँझ ६ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरोध
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ। शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ। डिभिजन सडक कार्यालय चितवनका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ। झण्डै १०० मिटर माथिबाट झरेको पहिरोले सडक ढाकिँदा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध छ। निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो […]