नेपाल बैंक र आइभिएफ एन्ड रिसर्च सेन्टरबिच छुट सम्झौता
नेपाल बैंक र आइभिएफ एन्ड रिसर्च सेन्टरबिच बैंकका ग्राहकलाई उपचारमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । अस्पतालका विविध सेवामा लाग्ने शुल्कमा बैंकका कर्मचारी र ग्राहकलाई विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुट दिने उल्लेख गरिएको छ । साथै, गाइनोकोलोजी कन्सल्टेसन र आइभिएफ विशेषज्ञसँको परामर्शमा शतप्रतिशत छुट हुने बताइएको छ । उक्त सम्झौतापत्रमा […]