इरान र इजरायलले द्धन्द्ध रोक्नुपर्छ : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई तनाव रोक्न र शान्तिको बाटो अपनाउन आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘इरानका आणविक स्थलहरूमा इजरायलको आक्रमण, बदलामा इरानले तेल अभिभमा मिसाइल प्रहार। अब धेरै भयो। अब यसलाई रोक्ने समय आएको छ। शान्ति र कूटनीतिको बाटो अपनाऊँ।’ यसैबीच युरोपेली संघका अध्यक्ष उर्सुला भोन […]