नेपाल एसविआई बैंकले यसरी मनायो आफ्नो बत्तिसौ बार्षिकोत्सव
नेपाल एसबिआई बैंक लिमिटले ७ जुलाई २०२५ मा बैंकको ३२ औं बार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो । जहाँं बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धर्ता व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पारेका […]