संसदीय समितिमा सुशासनको धज्जी
संसदीय समितिहरु जिम्मेवारीबोध भएर आफ्नो भूमिका निर्वाह गर्न चुकेका छन् । संसदीय समितिहरुमा उजुरीको चाङ छ । तर, ती उजुरीलाई दर्ता गरेर धमाधम छलफल गर्न समितिहरुले उदासीनता देखाएका छन् । उजुरी दर्ता गर्न नै महिनौं लगाउने प्रवृत्तिले समितिमा उजुरी हाल्नु बेकारजस्तो देखिन थालेको छ । प्रतिनिधि सभामा १३ वटा संसदीय समिति रहेका छन् । सबै […]