आर्थिक विकासका लागि उद्योग व्यवसायमा सुरक्षा बलियो बनाउन आवश्यक
आर्थिक विकासका लागि उद्योग व्यवसायमा सुरक्षा बलियो बनाउन आवश्यक रहेको छ । उद्योग व्यवसायले नै रोजगारी, राजश्वमा पाइला टेकेकाले आर्थिक विकास हुन्छ । त्यसको लागि नीजि क्षेत्रसँगै उद्योग व्यवसायलाई सुरक्षा बलियो पार्न आवश्यक छ । जेनजिको आन्दोलनमा घुसपिठ भएर जेनजिभन्दा बाहिरकाले विभिन्न व्यवसाय तथा उद्योगधन्धामा नष्ट पारेका हुन् । सिंहदरबारदेखि विभिन्न सरकारी तथा नीजि क्षेत्रका […]