राष्ट्रसंघका कर्मचारी ‘नट अ टार्गेट’ भन्दै मौन धारणमा
संयुक्त राष्ट्र संघका सयौं कर्मचारीहरू बिहीबार जेनेभास्थित राष्ट्र दरबार अगाडि भेला भएर घट्नाको निन्दा गरेका छन् । अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि गाजापट्टीमा मारिएका ३७० भन्दा बढी सहकर्मीहरूको शोक मनाउन र एन्क्लेभमा संयुक्त राष्ट्र संघका कर्मचारीहरूलाई लक्षित गरिएको घटनाको निन्दा गर्न राष्ट्र संघका सयौं कर्मचारीहरू बिहीबार जेनेभास्थित राष्ट्र दरबार अगाडि भेला भएका […]