नेपालले आफ्नो हितमा नीति बनाउनुपर्छ
नेपाल एक भुपरिबेष्ठित मुलुक हो । हामिले सामान आयात गर्न होस या निर्यात कुनै मुलुकको बाटो प्रयोग गर्नुको बिकल्प छैन । त्यसैले हामिले एउटै र समान निति लिएर आफ्नालागि बढि हित कसरि हुन्छ भन्ने सोचेर निति बनाउनुपर्ने देखिन्छ । नेपाल दुई ठुला देश चिन र भारतको बिचमा छ । विश्वको आधा जनसङ्ख्या भएका मुलुकको बिचमा […]