उज्वेकिस्तानमा हुने एएफसीका लागि नेपाली महिला फुटबल टोली भोलि जाने
उज्वेकिस्तानमा हुने एएफसी महिला एसिया कप २०२६ को छनोटमा प्रतिस्पर्धा गर्ने नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। नेपालले समूह एफमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। हरेक समूहको विजेताले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछ । नेपालले असार १५ गते (२९ जुन) लाओससँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ। श्रीलंकासँग असार […]