नेपालमा एक्सपिङ ईभी को लोकप्रियता बढ्दै : छोटो समयमै बिक्री भयो यती धेरै परिमाणमा
चिनियाँ स्मार्ट EV निर्माता XPENG ले जुलाई ११ सम्म ८ लाखभन्दा बढी गाडी विश्वभर डेलिभर गर्दै ऐतिहासिक कीर्तिमान राखेको छ। नेपालमा EXPENG को लोकप्रियता बढ्दै गएको छ, जहाँ यसले स्मार्ट प्रविधि, आकर्षक डिजाइन र उच्च प्रदर्शनले उपभोक्ताको विश्वास जितेको छ।सन् २०२५ को जुन महिनामा मात्र ३४,६११ गाडी डेलिभर गर्दै कम्पनीले वार्षिक २२४५ वृद्धि हासिल गर्यो। […]