एनआरएनएमा सबै पक्षलाई समेट्न ‘विन–विन’ मोडेल अपनाउन सकिन्छ
गैरआवासीय नेपाली संघ (एनआरएनए) आन्दोलनले आफ्नो यात्रा सुरु गरेको दुई दशक पूरा गरिसेको छ । सन् २००३ मा नेपाल बाहिर रहेका नेपालीहरूको हितका लागि सुरु गरिएको यो अभियान आज ८७ देशमा फैलिइसकेको छ । यति छोटो अवधिमा संस्थाले प्राप्त गरेका उपलब्धिहरू प्रशंसनीय छन् । तर यसबीच संस्थाभित्र देखा परेका राजनीतिक प्रभाव, गुटबन्दी र आन्तरिक विभाजनले […]