एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावरबिच ऋण लगानी गर्न सम्झौता
एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावरबिच ऋण लगानी गर्न सम्झौता भएको छ । माछापुछ्रे गाउँपालिका, कास्कीमा रहेको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाका लागि दुवै पक्षबिच वित्तीय व्यवस्थापन भएको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने जानकारी गराइएको छ भने बैंकको ऋण लगानी […]