अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। विश्व बैंक समूहका अध्यक्ष अजय बांगाको निमन्त्रणामा अर्थमन्त्री वाग्ले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिकाको राजधानी वासिङ्टन डीसी प्रस्थान गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार वाग्लेले विश्व बैंक, अमेरिकाको अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन -डीएफसीका उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग असोज १९ – २० […]