विद्या भण्डारीको कमब्याक : कालो बादलभित्र उत्तराधिकारीको करियर
बिद्या भण्डारीको एमालेमा पुन: सक्रिय रहेको घोषणाले ओलीलाई होइन, महासचिव शंकर पोख्रेलको राजनीतिक जीवनमै ‘कालो बादल’ मडारिदिएको छ । त्यो ‘कालो बादल’ केवल ओलीको उत्तराधिकारी हुन पाउने—नपाउने कुरासंग मात्रै सम्वन्धित छैन, जनताको बहुदलिय जनवाद जवजको प्राधिकार को हुने भन्नेसंग सम्वन्धित छ । पोख्रेल एमाले भित्र जबजका सबैभन्दा प्रखर प्रवक्ता र व्याख्याता मानिन्छन् । उनलाई सैद्धान्तिकरुपमा […]