एयर इंडिया जहाज दुर्घटनामा एकै परिवारका पाँच सदस्य अस्ताए उनीहरूको अन्तिम सेल्फी
छिमेकी मुलुक भारतमा भएको एयर इंडिया जहाज दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका ५ जनाले खिचेको अन्तिम सेल्फी उनीहरूले जहाज चढेपश्चात् परिवारको सामूहिक फोटो खिचेका थिए त्यसको केही समयमा विमान दुर्घटनामा पर्यो जहाँ सवार एक बाहेक सबैको मृत्यु भएको छ जहाजले भारत बाट लन्डनका लागि उडान भएको थियो ।