बानेश्वरमा बन्दै गरको फल्चा (तस्विरहरू)
काठमाडौंको बानेश्वर क्षेत्रमा फल्चा निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। फल्चा — जुन नेवारी समुदायमा विश्राम, भेटघाट र सामाजिक गतिविधिका लागि प्रयोग गरिने खुला सार्वजनिक संरचना हो । आजका दिनमा हराउँदै गएका सांस्कृतिक धरोहरहरूमा पर्छ। तर, यो नयाँ फल्चा आधुनिक सहरमा परम्परा पुनर्जीवित गर्ने एउटा सकारात्मक संकेत हो। निर्माणाधीन यो फल्चामा परम्परागत इँटा, काठको […]