गुरागाईंले निलम्बन गरेका राजु पाण्डे पुन महानगर फर्कदै वालेनलाई राहत हुने
अदालतले काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । उच्च अदालत पाटनले कामपाका प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्ने निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश […]