बाजुरा लगायत सुदूरपश्चिममा आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन
दशैं, तिहार र छठलाई लक्षित गरी बाजुरा लगायत सुदूरपश्चिमका विभिन्न स्थानमा आज सोमबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएका छन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रदेशका २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य व्यवस्था कम्पनीका प्रादेशिक प्रमुख दीपक थापाले चामल र चिनीमा प्रतिकिलो […]