कांग्रेस एउटै, बाटो दुईतिर:गगन–देउवा आमनेसामने
नेपाली कांग्रेस औपचारिक रूपमा फुटेको छैन। निर्वाचन आयोगको अभिलेखमा पार्टी एउटै छ, चुनाव चिह्न एउटै छ र कानुनी संरचना पनि एउटै छ। तर व्यवहारमा हेर्दा कांग्रेस अहिले दुई दिशामा हिँडिरहेको देखिन्छ। आज शनिबार :संकटा मन्दिरमा पूजा–दर्शन(तस्बिरहरु) सभापति गगनकुमार थापा पक्षले भोली असोज १८ गतेदेखि काठमाडौंमा १५औँ महाधिवेशन गर्दैछ भने शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि […]