माओवादीसँग गठबन्धन नहुने काँग्रेसको दाबी
नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँगको गठबन्धनको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ। संसदीय दलको बैठकले सरकार परिवर्तनको योजना नभएको र बजेट वितरण र सन्तुलित विकासमा केन्द्रित छलफल गरेको थियो। सामाजिक र राजनीतिक भेटघाटहरू संयोग मात्र भएको र पार्टीभित्रका कुराहरू सुनिएनन् भन्ने नेपाली कांग्रेसका प्रकाशशरण महतले बताउनुभएको छ । उहाँका अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा […]