ललितपुरको विष्णुदेवी मन्दिरमा ‘ग्याङ फाइट’
ललितपुरमा युवाहरुको दुई समूहबीच ग्याङ फाइट भएको छ । ललितपुर महानगरपालिका-४ स्थित विष्णुदेवी मन्दिर परिसरमा आज दुई पक्ष आक्रमणमा उत्रिएको हो । झडपमा दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा धोविघाट बस्ने रञ्जित मगर र विष्णुदेवी बस्ने खगेन्द्र बयक हुन् ।कैँची प्रहारबाट मगरको पेटमा र बयकको नाकमा चोट लागेको बताइएको छ […]