देशमा बाढीपहिरो- कांग्रेसले यसपटक कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देशमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको र शोकको अवस्था रहेकाले यसपालि चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेसले जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भोटेकोशीमा आएको बाढीका कारण ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएको र बूढीगण्डकीमा आएको […]