आजपनि अदालत निशाना बढेपछि, परिचालित सेनालाई चुनौती
जेनजी प्रदर्शनकारीहरूको सोमबारबाट सुरु भएको आन्दोलन मंगलबार पनि जारी रह्यो । आन्दोलन चर्किएको मौकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सामाजिक सञ्जालबाटै पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा स्वागत गर्न आह्वान गरिरहेका थिए । उनीहरूले नख्खु कारागार पुगेर रवि लामिछाने निकाल्न दबाब दिए । सहकारी ठगी आरोपमा नख्खु कारागार पुगेका रास्वपा सभापति तथा पूर्वगृहन्त्री लामिछानेलाई […]