खाडीबाट जनार्दनलाई पत्र : प्रचण्डको साथमा अडिग रहनुहोस्
राजनीतिक रङ्गमञ्चमा एउटा यस्तो व्यक्तित्व, जसले कहिले आफ्नो निष्ठा र चतुराइले सबैको ध्यान खिचेको छ, कहिले फेरि विवादको केन्द्रबिन्दु बनेको छ । तर, तपाईँको यात्रा केवल आलोचना र विवादको कथा मात्र होइनस यो एक प्रचण्डको साथमा अडिग रहने, चुनौतीलाई अवसरमा परिणत गर्ने र आफ्नो सिद्धान्तलाई मजबुत बनाउने कथाको पनि हिस्सा हो । हालै, तपाईँले ओली […]