ई पासपोर्ट अब जर्मन कम्पनीले छाप्ने, प्रतिनिधि नेपाल आउँदै
जर्मन कम्पनीले ठेक्का सम्झौता अनुसार ई पासपोर्ट प्रिन्ट गर्ने सिस्टम त्रिपुरेश्वरस्थित राहदानी विभागमा जडान गरिरहेको छ। कम्पनीले यही असार ३१ गते (जुलाई १५) देखि राहदानी प्रिन्ट गर्न सुरु गर्ने गरी प्राविधिक तयारी गरिरहेको हो। ‘ठेकेदार कम्पनीका प्राविधिक अहिले पनि विभागमा सिस्टम जडान र आन्तरिक तयारी गरिरहेछन्। त्यसलाई अन्तिम रूप दिन जर्मन कम्पनीका प्रतिनिधि पनि आउन […]