नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले माथिल्लो म्याग्दी १ जलविद्युतमा लगानी गर्ने भएको छ । लगानीको लागि दुबै संस्थाबीच सम्झौता भएको छ ।