दशैं, तिहारको लामो विदामा घुम्नै पर्ने गन्तव्य जिरी
हिन्दु धर्मावलमबीहरुको महा चाड बडादशैं शुरु भएको छ । दशैं अब तिहार आउँन केही दिन मात्र बाँकी रहेको छ। दैनिक जीवनबाट थोरै भएपनि फुर्सदिलो भएर विदाको सदुपयोग गर्दै परिवार सहित घुम्न जाने प्रचलन बढ्दै गएको छ। यहीँ विदाको समयमा देशका विभिन्न स्थानहरु घुम्ने आन्तरिक पर्यटकहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ। यो समय दोलखा जिल्लाको […]