ह्याकरहरूद्धारा आक्रमणको लागि जीटीए र माइनक्राफ्टको प्रयोग
ह्याकरहरूले आक्रमणको लागि पासोको रूपमा जीटीए र माइनक्राफ्ट प्रयोग गर्ने गरेको खुलासा हालै गरिएको एक अध्ययनले सन् २०२४ अप्रिल १ तारिखदेखि सन् २०२५ को मार्च ३१ तारिख सम्मको अवधिमा जेन जी पुस्ताका सदस्यहरूलाई आक्रमण गर्ने उद्देश्यले लोकप्रिय भिडियो गेमको रूपमा लुकेर मालिसियस (दुर्भावनापूर्ण) वा अनावश्यक फाइलहरू डाउनलोड गर्ने १ करोड ९० लाखभन्दा बढी प्रयासहरू रेकर्ड […]