जेन-जि आन्दोलनका कारण विराटनगरमा दुईदिन विद्यालय बन्द हुने
विराटनगरमा दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको छ । जेनजी आन्दोलनका कारण मंगलबार र बुधबार विद्यालय बन्द गर्ने निर्णय भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, सरोकारवालाहरूको बैठकले भोलि र पर्सि विद्यालय बन्द गर्ने निर्णय भएको हो । उनका अनुसार स्कुल भोलि मात्रै बिदा हुनेछ, प्लस टु पर्सिसम्म बिदा हुनेछ । […]